सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शिक्षा

लेबोरेटरी मा.वि.को आयोजनामा नगरपालिका स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

काठमाडौं । लेबोरेटरी मा.वि. को आयोजनामा नगर स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरिएको छ । आइतबार कीर्तिपुर नगरपालिकाको वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना र लेबोरेटरी माध्यमिक...

हनी बीका शिक्षकहरुको तनाव व्यवस्थापनमा माइन्ड प्लस

काठमाडौं । मानसिक स्वास्थ्य तथा जीवनोपयोगी शिक्षाको क्षेत्रमा परामर्श एवम् प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको माइन्ड प्लसले...

समाजसेवी लामिछानेद्वारा ल्यापटप र शैक्षिक सामग्री वितरण

गोरखा — हिमालय हब एडभेन्चर काठमाडौं का सञ्चालक प्रकाश लामिछाने तथा पुरुषोत्तम रिमाल ( पुरु ) को समन्वयमा...

सपनाको नयाँ आकाश बन्दै सान इन्टरनेशनल कलेज : १०० प्रतिशत छात्रवृत्तिसहित हजारौँ विद्यार्थीको भविष्य उज्यालो बनाउने अभियान

काठमाडौं । शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यम होइन, भविष्य निर्माण गर्ने आधार हो । यही विश्वासलाई आत्मसात...

तक्षशिला एकेडेमी प्राचीन दर्शन र आधुनिक शिक्षाको अनुपम संगम

तक्षशिला संस्कृत शब्द हो तक्ष को अर्थ काट्नु, खुर्किनु वा तिखार्नु हुन्छ भने शिला को अर्थ ढुङ्गा हो...

जिल्लामा पहिलो पटक वृहत समुदाय सुरक्षा सचेतना अभियान कृष्णनगरमा समापन

अजय मिश्र कृष्णनगर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा स्थानीय तह प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगर र कृष्णनगर नगरपालिकाको आयोजनामा वृहत समुदाय...

नेपाल स्वास्थ्यकर्मी संघ बाँकेमा जागेश्वर बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपालगन्ज, नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्षमा जागेश्वर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । नेपालगन्जमा आज भएको छैठौं अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको...

मानवबेचविखन रोक्न बर्दियाको मधुवनमा युवा दूतहरु सक्रिय

नेपालगन्ज, बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक सम्पन्न गरेको छ ।क्लबले प्लान इन्टरनेशनल...

मधुवन नगरपालिकाको मानवबेचविखन नियन्त्रण समितिका सदस्यहरुको क्षमता बृद्धि गरिने

नेपालगन्ज, बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा...

बाँके युनेस्कोद्धारा राजापुरका युवा राजदूतहरूसँग योजना तर्जुमा बैठक

नेपालगन्ज, बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नगरपालिकाभित्रका युवा राजदूतहरूसँग समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न...

क्यानभास बसन्त ऋतु स्कुल नेपालको शिक्षाक्षेत्रमा अब्बल स्कुल

काठमाडौं । क्यानभास बसन्त ऋतु स्कुल नेपालको शिक्षाक्षेत्रमा अब्बल मानिने एक प्रतिष्ठित नाम हो। यस विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको समग्र...
Language »