सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य

कोहि भन्छन् “काम गर्ने कालु मकैखाने भालु ” जस्तो भयो बागमती सफाइ महा अभियान

काठमाडौं । विश्वकै सबभन्दा लामोसमय चलेको र धेरै सामाजिक अभियन्ताहरु जोडिएको अभियानको रुपमा दावी गरिएको बागमती सफाई महा अभियान शुरु भएको एघार बर्ष पुरा भएर बाह्रौं बर्षमा प्रवेश गरेको...

डा. पारश श्रेष्ठले धनु बमलाई दिए व्हीलचेयर हस्तान्तरण

नेपालगन्ज, नेपालगन्जको भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख रहेका फिजिसियन डा. पारश श्रेष्ठले विकलांग अवस्थाकी महिलालाई व्हीलचेयर प्रदान गरेका...

प्रदीप यादव बन्नुभयो स्वाथ्यमन्त्री : राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। अशोक राई जनता समाजवादी...

फोहर ब्यवस्थापनमा नेप्सेम्याक एक नम्बर — वडा अध्यक्ष महर्जन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिनेश महर्जनले राम्रोलाई राम्रो भन्न सक्नु पर्छ भन्दै...

बाँकेको राप्तीसोनारी कुसुममा झाडापखाला फैलियो

नेपालगन्ज, बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासि फैलिएको झाडापखालाबाट गाउँका २९...

काठमाडौंमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत १ महिलाको मृत्यु भएको हो...

नेपालमा कोरोनाबाट ६० जनाको मृत्यु

काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पर्सामा कोरोनाबाट थप दुईजनाको मृत्यु...

उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२...

२४ घण्टामा ३८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१,३९० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको निधन

वीरगञ्ज । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ। वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको निधन भएको हो। ज्वरो आएको...

काेराेनाबाट विश्वमा प्रत्येक १५ सेकेण्डमा एक जनाकाे मृत्यु

काठमाडौं । काेराेना महामारीलबाट विश्वमा दैनिक करिब ५ हजार ९ सय मानिसकाे मृत्यु हुने गरेकाे छ। प्रत्येक घण्टा २ सय ४७ जना र प्रत्येक १५...
Language »