सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य

कोहि भन्छन् “काम गर्ने कालु मकैखाने भालु ” जस्तो भयो बागमती सफाइ महा अभियान

काठमाडौं । विश्वकै सबभन्दा लामोसमय चलेको र धेरै सामाजिक अभियन्ताहरु जोडिएको अभियानको रुपमा दावी गरिएको बागमती सफाई महा अभियान शुरु भएको एघार बर्ष पुरा भएर बाह्रौं बर्षमा प्रवेश गरेको...

डा. पारश श्रेष्ठले धनु बमलाई दिए व्हीलचेयर हस्तान्तरण

नेपालगन्ज, नेपालगन्जको भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख रहेका फिजिसियन डा. पारश श्रेष्ठले विकलांग अवस्थाकी महिलालाई व्हीलचेयर प्रदान गरेका...

प्रदीप यादव बन्नुभयो स्वाथ्यमन्त्री : राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। अशोक राई जनता समाजवादी...

फोहर ब्यवस्थापनमा नेप्सेम्याक एक नम्बर — वडा अध्यक्ष महर्जन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिनेश महर्जनले राम्रोलाई राम्रो भन्न सक्नु पर्छ भन्दै...

बाँकेको राप्तीसोनारी कुसुममा झाडापखाला फैलियो

नेपालगन्ज, बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासि फैलिएको झाडापखालाबाट गाउँका २९...

२४ घण्टामा २२४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार ७७१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २२४जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत...

वीरगन्जमा कोरोना संक्रमित महिलाले आइसोलेसनमै छोरी जन्माइन्

काठमाडौं। वीरगन्ज स्थित कोभिड अस्पतालमा उपचाररत एक संक्रमीत महिलाले आइसोलेसनमै जन्माएकी छिन् । कोरोना संक्रमित वीरगन्ज–१ छपकैयाकी ३१ वर्षीया महिलाले शुक्रबार बिहान ४ बजे छोरी...

कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु

पर्सा । पर्साको वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका डाक्टर निरज सिंहका अनुसार वीरगञ्जमा बस्दै आएका एक जना भारतीय...

अमेरिका कोरोना : एकैदिन १४ सय ६५ को मृत्यु, ६८ हजार बढी संक्रमित

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १४ सय ६५ जनाको मृत्यु भएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा अमेरिकामा...

कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ७४ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ७४ लाख ५३ हजार ५२ पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख ७५ हजार ५४७ जनाले...

मेयरलाई नै कोरोना संक्रमण देखियो

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर...
Language »