सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

रुपैडिहा सीमावर्ति क्षेत्रमा असुली गर्ने पत्रकार राम जी सोनी पक्राउ

मंसूर अली इद्रिशीनेपालगन्ज, नेपाल भारत सीमा नाका रुपैडिहामा असुली धन्दा चलाएको आरोपमा पत्रकार राम जी सोनी पक्राउ परेका छन् ।पत्रकार सोनीले लागू औषध तस्करहरुलाई...

खजुरामा जनता समाजवादी पार्टी नेपाल बाँकेमा विभिन्न पार्टी परित्याग गरि सयौं जना पार्टी प्रबेश

मंसूर अली इद्रिशीनेपालगन्ज, जनता समाजवादी पार्टी नेपाल बाँके क्षेत्र न ३ खजुरा नगरपालिका वार्ड न.५ बसन्तापुरमा विभिन्न पार्टी परित्याग गरि पुर्ब वार्ड अध्यक्ष शिवसंकर...

यौनजन्य गतिविधिविरुद्ध बाँके प्रहरीले गरे कडाई, कल्पना पन्थी नास्ता पसल हवल्दारपुरबाट १० पक्राउ

नेपालगञ्ज, यौनजन्य गतिविधिविरुद्ध बाँके प्रहरीले कडाई गरेको छ । नेपालगञ्ज, कोहलपुर, राँझा, चप्परगौरी, गाभर होमस्टेलगायत क्षेत्रमा यौनजन्य गतिविधि बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको जिल्ला...

बाँकेमा ५९औं नेपाल रेडक्रस स्थापना दिवस मनाइयो

प्रहलाद विश्वकर्मानेपालगंज , नेपाल रेडक्रस सोसाइटीको ५९औं स्थापना दिवस नेपालगंजमा शनिवार मनाइएको छ । “#निरन्तरता (#UNSTOPPABLE)“ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस दिवस मनाइएको...

कव्रिस्तान प्रकरणमाहर हिसाव सार्वजनिक गर्न माग गर्दै संघर्ष समिति गठन

मंसूर अली इद्रिशीनेपालगन्ज, नेपालगन्ज उप महानगर पालिका ४ स्थित कव्रिस्तानको हर हिसावकिताव सार्वजनिक रूप मा माग गर्न दवाव दिने उद्देश्यले संर्घष समिति गठन भएको...

नेपालगन्जमा युवा संघ र अनेरास्ववियु बाँकेद्वारा भारतीय हस्तक्षेप बिरुद्ध प्रदर्शन

नेपालगन्ज , नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु बाँकेद्वारा भारतीय हस्तक्षेप बिरुद्ध नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ । शुक्रवार...
Language »