रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ।
विपद्को समयमा...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
स्याङ्जा
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत असिस्टेन्ट सव-ईञ्जिनियर भगवती राउतले भुकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणमा रकम निकासा गरिदिन...
नेपालगंज , खजुराका धर्मगुरु, जनप्रतिनिधिहरुद्धारा लैंङ्गिक हिंसा अन्त्यको लागि हस्ताक्षर गरि प्रतिबद्वता जनाएका छन् ।
“लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्वताः व्यक्ति ,समाज र सबैको एक्यबद्वता”...
नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले सरसफाईमा खटिएका कर्मचारीलाई बुधबार व्यक्तिगत सुरक्षा तथा सरसफाई सामग्री सहयोग गरेको छ ।
उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवल...
प्रहलाद विश्वकर्मानेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन अभिमुखीकरण नेपालगंज उपमहानगरपालिकामा बुधवार सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी...
बारा, फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका-३...
नेपालगञ्ज, संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपामा हाल देखिएको अन्तरविरोधबाट पार्टी फुट्छ कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको ...