सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

ज्येष्ठ नागरिक र दीर्घरोगी कोरोना संक्रमितमा मृत्युदर बढी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा १९५ ले कोरोना संक्रमण कै कारण ज्यान गुमाएका छन् । यो मृत्युदर नेपालमा कोरोना संक्रमण...

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या झन्डै ६१ लाख, १ लाख ८५ हजारको मृत्यु

काठमाडौं। कोरोना संक्रमणको सबैभन्दा बढी मारमा परेको अमेरिकामा सङ्क्रमितको संख्या ६१ लाख नजिक पुगेको छ। वर्ल्ड मिटरमा उपलब्ध आज विहान ६ बजेसम्मको विवरणअनुसार त्यहाँ कोरोद्दा...

आजको मौसम : देशका विभिन्न स्थानमा सामान्य वर्षाको सम्भावना

काठमाडौं।आज बिहानैदेखि देशभरको माैसम अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि सामान्य वर्षाको सम्भावना रहेको...

नेपालगञ्जमा ससुरालीको नगद१० लाख रुपियाँ हात पार्न सालोको अपहरण

नेपालगञ्ज, ससुरालीमा जग्गा खरिदका लागि राखिएको नगद हात पार्न बाँकेमा एक ब्यक्तिले नाबालक सालाको अपहरण गरेका छन् । प्रहरीले अपहरित बालकको सकुशल उद्धार गरि...

भेन्टिलेटरको रकम फ्रिज गराएर उल्टै धम्की नदिन पुर्व शहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक राईद्धारा मेयर राणालाई चुनौती

नेपालगन्ज, आफ्नो कुरा पुष्टि गर्न नसके राजनितिबाट सन्यास लिने घोषणा पुन दोहोरयाए संघिय साँसद तथा पूर्व शहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगन्ज उपमहानगरले...

मलेसियाबाट एउटै जहाजमा १६ शव ल्याइयो

काठमाडौँ । मलेसियाबाट आएको एउटै उडानबाट १६ शव ल्याइएको छ। लामो समयदेखि अड्किएका नेपालीको शव ल्याइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। मलेसियाबाट घर फर्कने नेपाली लिन...
Language »