सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

थाइल्याण्डका सफल युवा व्यवसायी कुमार कार्की युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित

बैंकक – थाइल्याण्डका सफल युवा व्यवसायी एवम् सामाजिक व्यक्तित्व थाई नेपाली संघका पूर्व अध्यक्ष कुमार कार्की युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित...

शर्मिनुब गुम्बामा २१५ बालबालिकालाई दन्त स्वास्थ्य सेवा कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं, राजन थापाशर्मिनुब गुम्बा ईन्स्टिच्युटमा रहेका २१५ जना बालबालिकालाई आज निःशुल्क दन्त स्वास्थ्य सेवा प्रदान गरिएको छ। गुम्बाका प्रधानाध्यापक खेन्बो घ्यालछेन साङ्पो, प्रशासन प्रमुख छुल्ठिम...

पीडित–केन्द्रित अन्तरवार्ता मोडेलबारे दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

आफन्त नेपाल, ललितपुर र न्यायाधीश समाज, नेपाल, काठमाडौंको संयुक्त आयोजनामा भदौ १३ र १४ गते (२९–३० अगस्ट, २०२५) भक्तपुरमा “पीडित–केन्द्रित अन्तरर्वाता मोडेल (Victim–Centric Interview...

बुटवलमाथि एनआरटीको सहज जित

काठमाडौँ । न्युरोड टिम (एनआरटी) ले एन्फा महिला लिग छनोट फुटबलमा बुटवल लुम्बिनी एफसीमाथि सहज जित निकालेको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा एनआरटीले बुटवल...

चार करोड र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो

काठमाडौँ। काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ तोला बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग...

बैंकिङ कसूर मुद्दाका फरार पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१० निलोपुल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-८ घर भएका ४२ वर्षीय अर्जुन नेपाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ...
Language »