सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

न्यायाधीश डा.परशुराम भट्टराईले दिए राजीनामा

काठमाडौँ । जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले न्यायाधीश पदबाट राजीनामा दिएका छन् । न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवार आफ्नो राजीनामा बुझाएका हुन् ।  लामो समयदेखि...

दोषी ठहर प्रधानाध्यापकलाई चार भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई तीन वर्ष कैद सजाय तोकेको छ । एकै दिन चारवटा भ्रष्टाचार मुद्दामा दोषी ठहर...

नेपाल डेरी एसोसिएसनले आइतवार रजत जयन्ती एवम् वार्षिक साधारणसभा गर्ने

काठमाडौँ। नेपाल डेरी एसोसिएसनले आइतवार रजत जयन्ती एवम् वार्षिक साधारणसभा गर्ने भएको छ। काठमाडौँ लैनचौरस्थित मल्ल होटेलमा कृषि तथा पशुपन्छी सचिव रेवती रमण पौडेलको...

बिदेश जाने लोभमा परे पछि मानिस कसरी बहकिन्छ ? हेर्नुस भिडियोमा

काठमाडौं । सुबास देवकोटाको निर्देशन र सम्पादन रहेको एलिना चौहानको स्वरमा जाने लाई रोक्ने बानी छैन बोलको गीतको भिडियो रिलिज गरिएको छ ।प्रकाश चन्द,...

अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको २० औँ सम्मेलन सम्पन्न : उपाध्यक्षामा प्रदिप पराजुली निर्बिरोध निर्वाचित

काठमाडौं । ‘शिक्षा स्वास्थ्य रोजगारको लागी हाम्रो अभियान, सामाजिक न्याय सहित आर्थिक समृद्विको पक्षमा २० औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ जिल्लाको सदरमुकाम चौतारामा,...

धावा गोरखा सम्पर्क समिति द्वारा ब्लड क्यान्सर पीडित बालक दिवस खनाललाई आर्थिक सहयोग प्रदान

काठमाडौं । गोरखाका एक ब्लड क्यान्सर पीडित बालकलाई सहयोग गरिएको छ ।भिमसेनथापा गाउँपालिका वडा नम्बर–३ का ब्लड क्यान्सरबाट पीडित १४ वर्षीय दिवस खनालको उपचारको...
Language »