सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा लेखा समितिको चासो, सरकारी निकायलाई सोध्यो ९ प्रश्न

काठमाडौं। एनसेलमा रहेको आफ्नो शेयर बेचेर बाहिरिने मलेसियन कम्पनी आजियाटाको निर्णयबारे संसद्को सार्वजनिक लेखा समितिले चासो राखेको छ । आइतबार समितिका सभापति ऋषिकेश पोखरेलले सरकारी...

वर्मा (कुर्मी) सहयोगी हात, बाँकेद्वारा ४५ जनाले गरे रक्तदान

नेपालगन्ज , नेपालगन्जमा वर्मा (कुर्मी) सहयोगी हात, बाँकेद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ४५ जनाले रक्तदान गरेका छन् । नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त...

समाजसेवी गंगा पन्त मित्रनगर विकास तथा सुधार समितिको अध्यक्षमा निर्वाचित

काठमाडौँ। काठमाडौँको नयाँबसपार्कमा सञ्चालित मित्रनगर विकास तथा सुधार समितिको अध्यक्षमा गंगा पन्त निर्वाचित हुनुभएको छ ।समितिको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले...

पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसनको पन्ध्रौं अधिवेशन सम्पन्न : बासुदेव पौडलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ आवद्ध भएको पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसनको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अघिल्लोकार्यकालका बरिष्ठ उपाध्यक्ष बासुदेव...

मन्त्री शर्मा : सञ्चार सेवा र पूर्वाधार विकास प्राथमिकतामा

सल्यान । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवस्थित सञ्चार सेवा र भौतिक पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएकी छन् । उनले स्थानीय सरकारलाई...

१ खर्ब ४३ अर्बमा किनेको एनसेलको सेयर साढे ६ अर्बमा बेचेर बाहिरियो आजियाटा

काठमाडौं । मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको छ । आजिआटाले आफ्नो सेयर...
Language »