सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

अध्यक्ष शाहले लिए भेरी अस्पतालको अवस्थाबारे निरीक्षण

नेपालगञ्ज, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले सोमबार अस्पतालको अवस्थाबारे जानकारी लिएका छन् । शाहलाई सोमबार नै अस्पताल प्रशासनले औपचारिक रूपमा स्वागत गरेको...

शिवराज साझेदारीले अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने

कपिलवस्तु , कपिलवस्तुको शिवराज साझेदारी वन‌ व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार हरूले शिवराज साझेदारी बन अनुगमन गरेका छन्। शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक...

अमेरिकामा अध्ययनरत विधार्थी प्रजिता भेटवालबाट नेपालमा शैक्षिक सामाग्री वितरण

अमेरिकाकाे Bellarmine University मा अध्ययरत छात्रा प्रजिता भेटवालले आफुले उक्त युनिभर्सिटीमा शैक्षिक कार्यक्रममा जितेको पुरस्कारबाट नेपालका बिद्यार्थीहरुलाई सहयोग गर्नु भएको छ । प्रजिता भेटवालको तर्फबाट...

भेरी अस्पताल नेपालगन्जको विकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाह मनोनीत

नेपालगन्ज , भेरी अस्पताल नेपालगन्जको विकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनोनीत गरेको छ । नेपाल सरकार मन्त्री परिषद्को मिति...

किसानलाई कृषि यन्त्र र चल्ला वितरण- मन्त्री भण्डारी लाल अहिर

नेपालगन्ज, लुम्बिनी प्रदेशका कृषि तथा भुमि ब्यवस्था मन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारले गरिब र विपन्न तथा वास्तविक किसानलाई कृषि उत्पादनमा सहयोग गर्ने बताउनुभएको छ...

माथिल्लो समितिको साथपाए यस्ता कार्यक्रम मार्फत संस्थालाई गतिशिल बनाउन हामि सक्षम छौं — शैलेस ठकुरी

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं र ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले साथ र सहयोग गरे ग्रील तथा स्टील ब्यवसायी संघ...
Language »