काठमाडौं । रामेछापको कला, संस्कृति, मौलिकता र सांगीतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आएका कलाकारहरूको साझा संस्था रामेछाप सांस्कृतिक कलाकार समाज उपत्यका कार्यसमितिको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन...
नेपालगञ्ज ,केएफसी नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नेपालगञ्जमा सामुदायिक मदरसाका विद्यार्थी र निलसागर जेष्ठ नागरिक तथा असाहे संरक्षण केन्द्रलाई सहयोग गरेको छ । ...
नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ ले कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ । वडास्थित स्वास्थ्य चौकीमा कार्यरत एक सिनियर अनमी निरीक्षकलाई नगदसहित...
प्रहलादविश्वकर्मा
नेपालगंज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्लाशाखाको आयोजनामालू (तातो हावा) सम्बन्धी ज्ञान आदानप्रदानकार्यशालाविहीवार नेपालगंजमा सम्पन्नभएको छ ।नेपालगंजउपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालकै सबैभन्दा बढी गर्मी...
फलामका सरियाहरू ठड्याएर ठेकेदार भागेपछि अहिले त्रिभुवन माविदेखि गोल्छासम्मको नाली धरापका रुपमा परिणत हुँदै गएको छ ।डिल्ली शाही, बाँके ।बाँके , ठेकेदारको लापरवाहीका कारण...
Kathmandu. Ambassador of Pakistan H.E. Syed Haider Shah and Mr. Haribhakta Pudasaini, Ward Chairman Kageshwori Manohara Municipality Ward 8, jointly inaugurated the Computer Laboratory...
काठमाडौं । सुवासराज काफ्लेले नेतृत्व गरिरहेको जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन आज प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय शभा गृहमा उद्याटन कार्यक्रम गर्दै शुरु भएको...