सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

डि मिडिया कम्पनिको प्राबिधिक सहयोगमा बर्दियाको गुलरियामा सूचना र आवाजलाई सशक्त बनाउने प्रयास

बर्दिया । समाजमा भइरहेका घटना, समस्या र सम्भावनालाई सही ढंगले उजागर गर्न सक्षम जनशक्ति आवश्यक रहेको भन्दै गुलरिया नगरपालिका–१० मा डि मिडिया कम्पनिको प्राबिधिक सहयोग तथा गुलरिया नगरपालिका वडा...

विपद्मा मानवीयता : त्री शक्ति डान्स एकेडेमीबाट रु. २५ हजार राहत सहयोग

काठमाडौ — भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि त्री शक्ति डान्स एकेडेमी, कपन भृकुटीचोकले...

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

एकीकृत समाजवादी निकट प्राध्यापक भेला सम्पन्न

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट प्राध्यापकहरूको छाता संगठन प्रगतिशील प्राध्यापक संगठन नेपालको पहिलो भेला सम्पन्न भएको छ । शनिबार राजधानीस्थित रत्नराज्य...

नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बाको प्राणप्रतिष्ठान तथा समुद्घाटन कार्यक्रम सम्पन्न

काठमाडौँ । नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बाको प्राणप्रतिष्ठान तथा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । माघ २७ र २८ गते बौद्ध तिनचुलीमा कपन गुम्बाका खेनरिन्पोछे...

टिकटक हेरेर बिग्रेका छोराछोरीको कथा म्युजिक भिडियोमा

काठमाडौँ । तामाङ गीत संगीतको क्षेत्रमा माघ १९ गते शनिबार बौद्धकाे पीपल बोट स्थित सेकुवा जक्सनमा “टिकटक हेरेर” म्युजिक भिडियो सार्वजनिक भएको छ ।...

एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी

काठमाडौं । सरकारले एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको छ । स्थानीय तहको निर्वाचनका लागि ‘म्यादी प्रहरी छनोट...

के ताम–हापले ¥यापगीतमा आएको विकृतिलाई रोक्न सकिन्छ ?

काठमाडौँ । रेवन चश्माको सर्वाधिक सफलतापछि वाइ एस के ग्रुपको “ताम हाप” तामाङ ¥याप म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली ¥याप गीतको क्षेत्रमा यमोबुद्ध...

जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार कमरुद्दीन राईद्धारा सरकारी मेडिकल कलेजदेखि ईन्जिनियरिंग कलेजसम्मका प्रतिवद्धता

नेपालगञ्ज, स्थानीय तहको आसन्न निर्वाचनमा नेपालगञ्ज उपमहानगरबाट जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार कमरुद्दीन राईले आफु विजयपछि गर्ने केही महत्वपुर्ण कामहरु बारे नगरवासीलाई जानकारी गराउँदै...
Language »