सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग

काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज...

ध्रुवबहादुर गौतम नेपाल बोटल वाटर उधोग माहासंघको प्रथम भेला बाट अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत...

सर्वेश पाठक दक्षिण एशियाली वाणिज्य तथा उद्योग महासंघ (SACCI) को अध्यक्षमा चयन

नेपालगन्ज , दक्षिण एसियाली आर्थिक सहकार्यको नेतृत्व अब लखनऊका युवा उद्योगीको काँधमा लखनऊ, भारत — दक्षिण एसियाका आठ...

विश्व कीर्तिमान स्थापित गर्ने वाडिया काठमाडौंमा सम्मानित

काठमाडौं , थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका...

नेपाल र भारतका पत्रकारद्वारा संयुक्त बौद्धधाम यात्रा सम्पन्न

लुम्बिनी , नेपाल र भारतका पत्रकारहरूको एक संयुक्त टोलीले चार महत्वपूर्ण बौद्ध तीर्थस्थलको सफल यात्रा सम्पन्न गरेको छ...

जिम्बा फिल्मस्को १२ औं प्रस्तुती नाना आङाको टिजर सार्वजनिक संगै तिङ्ला नाङ्सालको विशेष प्रदर्शन सम्पन्न

काठमाडौं । एक पछि अर्को गर्दै निरन्तर रुपमा तामाङ भाषाको चलचचित्रहरु निर्माण गर्दै आएको जिम्बा फिल्मस् प्रोडक्सनको १२ औं प्रस्तुती तामाङ भाषाकै चलचित्र नाना आङाको शनिबार टिजर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको चाबहिल स्थित नेपाल चलचित्र विकास बोर्डमा उक्त चलचित्रको टिजर सार्वजनिक गरिनुका साथै चलचित्र भित्र समाबेश गरिएका तिन वटा गीतको भिडियो समेत सार्वजनिक गरिएका थिए । जिम्बा फिल्मस् प्रोडक्सनले आयोजना गरिएको उक्त कार्यक्रममा तामाङ भाषाको चलचित्र तिङ्ला नाङ्सालको समेत विशेष प्रदर्शन गरिएको थियो । शनिबार विशेष प्रदर्शन सम्पन्न भएको तिङ्ला नाङ्साल यो समेत गर्दा उपत्यका भित्र र बाहिर गरि २२ औं पटक प्रदर्शन गर्न सफल भएको निर्देशकद्धय निमा लामा तामाङले बताए ।

चलचित्र नाना आङाको टिजर, गीत र तिङ्ला नाङ्साल एकै साथ प्रदर्शन गर्ने तयारी

काठमाडौ । जिम्बा फिल्मस्को ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र “नाना आङा” प्रदर्शन गर्ने तयारीमा जुटेको निर्माण पक्षले जानकारी दिएको छ । । “नाना आङा” चलचित्रमा समाबेस गरिएको ३ वटा गीतहरु आउदो शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछन्। “नाना आङा” को आधिकारीक टिजर, ३ वटा गीत र चलचित्र तिङ्ला नाङसालको विशेष प्रदर्शनकोबारेमा उक्त पत्रकार सम्मेलनबाट सबैलाई जानकारी गराउने जिम्बा फिल्मस्का सञ्चालक एवम् चलचित्रका निर्देशक निमा लामा तामाङले बताए ।

“जेठीला माया आम्लोङ ताजी”: शिर्षक जस्तै म्यूजिक भिडियाे

काठमाडौँ । नेपाल तामाङ कलाकार संघको केन्द्रिय अध्यक्ष, वरिष्ठ गायक तथा संगीतकार विश्व दोङको प्रमुख आतित्थ्यतामा “जेठीला माया आम्लोङ ताजी” म्यूजिक भिडियो जेठ २...

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको ९औं महाधिवेशन बाट निर्विरोध निर्वाचित सदस्यहरुको नामावली सार्वजानिक

काठमाडौं । गत बैशाख २१ गते सम्पन्न ग्रील तथा स्टील ब्यवसायी महासंघको २८ औं साधारणशभा तथा ९ औं महाधिवेशनबाट निर्वाचित महासंघका पदाधिकारी तथा सदस्यहरुले...

उत्पादनको योजनामा केन्द्रित हुँदै माओवादी केन्द्र

काठमाडौं । समाजवाद उन्मुख राज्यब्यवस्थाको परिकल्पना लाई सार्थक बनाउन आम नेता कार्यकर्ता लाई उत्पादनमा जोड्नुपर्ने भन्दै माओवादी केन्द्रले उद्धमशिलताको बिकास तथा उत्पादन सम्बन्धी कार्यशाला...

तामाङ डाजाङको २२ औँ वार्षिकउत्सवमा “सेलो राग” किताब उपहार

काठमाडौँ । तामाङ गीत संगीतलाई व्यवस्थापन गरी नयाँ आयम तिर डो¥याउनका लागि तामाङ डाजाङको २२ औं वार्षिकउत्सवको उपलक्क्ष्यमा “सेलो राग” किताब प्रकाशित भएको छ ।
Language »