सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

एमाले उम्मेदवार मोहम्मद इश्तियाक राई आईतबार डुडुवा र नेपालगञ्जमा मतदाताको घरदैलोमा

नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार नेपालगञ्ज र डुडुवाका मतदातको घरदैलोमा पुगेका छन् । पार्टीका अगुवा कार्यक्रर्ताका साथमा...

शिवरात्रीमा बागेश्वरीमा श्रद्धा र संवाद: उम्मेदवार दिपेन्द्र बिष्टको आस्था–सन्देश

नेपालगन्ज , बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आइतबार शिवरात्री पर्वको...

भ्रष्टाचार शून्य’ बाट प्रविधिमैत्री बाँके–२ तर्फ : दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्रले कोर्‍यो विकासको नयाँ खाका

नेपालगन्ज,बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले सार्वजनिक गरेको चुनावी घोषणापत्रले बाँके–२ को...

बाँके : ३ मा स्वतन्त्र उम्मेदवार शाहको नेकपा उम्मेदवार जि.एम.लाई समर्थन

बाँके , आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन...

बाँकेका तीनवटै क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त

नेपालगन्ज, प्रतिनिधि सभाको निर्वाचन हुन २० दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा...

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलामा सहभागिता बढाउन पत्रकार सम्मेलन

काठमाडौं । यही वैशाख ११ गतेदेखि सुरु हुने काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलामा व्यापक जन सहभागिता बढाउने...

युनेस्कोद्धारा बर्दियाका शिक्षकलाई लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि तालिम

नेपालगन्ज, बाँके युनेस्को क्लव तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुंक्त आयोजनामा बर्दियाका विभिन्न स्थानीय तहका शिक्षकहरुलाई तीन दिने लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि क्षमता अभिबृद्धि...

लुम्बिनीमा संसदीय समितिले पाए नेतृत्व

दिवाकर पोख्रेल देउखुरी, लुम्बिनीमा डेढ वर्षपछि संसदीय समितिले नेतृत्व पाएको छ। तीन ठुला राजनीति दलले विषयगत समितिको सभापतिका लागि भागबन्डा गरेका हुन्।...

बाँकेको जानकी गाउँपालिका २ नेवाजीगाउँमा आगलागी हुँदा १५ विघाको गहुँबाली जलेर नष्ट

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका २ नेवाजीगाउँमा आगलागीबाट १५ विघाको गहुँबाली जलेर नष्ट भएको छ । एक्कासी खेतमा आगलागी हुँदा ११ जना किसानको १५ विघामा...

अबैध रुपमा भारततर्फ लैजादै गरेको चुरोट प्रहरीले बरामद

नेपालगन्ज , अबैध रुपमा भारततर्फ लैजादै गरेको चुरोट प्रहरीले बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहाबाट १ हजार २ सय ८०...

नेपालगञ्जमा गुरुनानक दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन सिख समुदायको माग

नेपालगञ्ज , सबै समुदायको आस्थालाई समान सम्मानका साथ आत्मसाथ गर्न सकेमात्र समाजमा सद्भाव कायम हुने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।नयाँ वर्ष...
Language »