सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

बलिउडका सुपरस्टार अभिनेता आमिर खानविरुद्ध प्रहरीमा मुद्दा दर्ता

बलिउडका सुपरस्टार अभिनेता आमिर खानविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ। उत्तर प्रदेशको गाजियावादमा फिल्म ‘लालसिंह चड्डा’को सुटिङ गरिरहेका खानविरुद्ध भारतीय जनता पार्टीका विधायक नन्दकिशोर गुर्जरले...

उपत्यकामा थप १६ सय २२ जनामा कोरोना संक्रमण

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण काठमाडौं उपत्यकामा तीब्र बन्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा मात्र ७७ हजार...

नेपालगन्जमा पहिलोपटक करवाचौथ प्रतियोगिता सम्पन्न

नेपालगन्ज,नवदुर्गा किर्तन ग्रुपले नेपालगन्जमा महिलाहरुको महापर्व करवाचौथको शुभकामना आदानप्रदान कार्यक्रम तथा प्रतियोगिताको आयोजना गरेको थियो । समाजसेवीका रमारानी वैश्यको संयोजकत्वमा भएको उक्त कार्यक्रममा “सोरह श्रृगार”प्रतियोगिताको...

सशस्त्र प्रहरी बल विओपी जमुनाह द्वारा अवैध सामग्री बरामद

नेपालगञ्ज , सशस्त्र प्रहरी बाँकेले भारतबाट अवैधरुपमा ल्याइँदै गरेको सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जमुनाह गाउँ नजिकैबाट...

के साँच्चि कै पूर्वमन्त्री गाेकुल बास्काेटा विरूद्धकाे अडियाे प्रमाण मंगलबार अख्तियारलाई विजय मिश्रले बुझाउलान् त ?

काठमाडौँ । पूर्व सूचना तथा संचार मन्त्री तथा संघीय सांसद गोकुल बास्कोटाले आफुमाथि लागेको आरोप प्रमाणित गराउनका लागि खुल्लाम खुल्ला च्यालेन्ज दिइरहेको छ । हरेक...

पाँचखालको खरेलथोक–कोशीदेखा सडकमा पिच नसकिदैँ उप्कियो

काठमाडाैँ । काभ्रेको पाँचखाल नगरपालिका स्थित खरेलथोक–कोशीदेखा सडकको पिचमा ठेकेदारले गम्भीर लापर्बाहि गरेको पाइएको छ । खरेलथोक देखि कोशीदेखासम्म पुग्ने यो सडक अहिले धमाधम...
Language »