सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

धोबी समाजको अगुवामा गया प्रसाद धोबी (महतौ) चयन

नेपालगन्ज, बाँके जिल्लाको आर्या (धोबी) समाजको एक भेलाले आप्mनो समाज (बिरादर) को हकहितका लागी काम गर्ने एक जना अगुवा हुन जरुरी रहेकोले अगुवा (महतौ)...

नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगर देखि नियमित काममा

नेपालगञ्ज, कोरोना संक्रमण भएपछि आईसोलेशनमा रहनुभएका नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगर मंगलबारदेखि नियमित काममा फर्किनुभएको छ । वडा सदस्य शान्तिदेवी परियारको स्मृतिमा आयोजित...

मानव तस्करी बिरुद्ध नेपाल भारत संजालको संयोजकमा मुस्ताक अलि राई

नेपालगञ्ज, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि इण्डो नेपाल संजाल निमार्ण गरिएको छ । ग्रामीण समाज उत्थान केन्द्रका अध्यक्ष मुस्ताक अलि राईको अध्यक्षतामा गठन भएको...

कोरोनाबाट नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ का वडा सदस्य शान्ति देवी परियारको निधन

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ का वडा सदस्य शान्तिदेवी परियारको सोमबार विहान निधन भएको छ । कात्तिक ४ गते कोरोना पोजेटिभ भएपछि उहाँ...

पत्रकार जावेद अन्सारीलाई पृतिशोक

नेपालगञ्ज,नेपालगञ्जका क्रियाशिल पत्रकार जावेद अन्सारीलाई पृति शोकपरेको छ ।उहाँका पिता ईसरायल अन्सारी मिया साहबको दशैंको टिकाका दिनमा नेपालगञ्ज फुल्टेक्रमस्थित निवासमै निधन भएको हो । ...

जनमत पार्टी बाँकेको डुडुवा-२ बेतहनीमा वडा अधिवेशन सम्पन्न, शिव कुमार चौधरीको अध्यक्षतामा ११ सदस्यीय चयन

नेपालगञ्ज, जनमत पार्टी बाँकेले जिल्लालो डुडुवा गाउँपालिका-२ बेतहनीमा वडा अधिवेशन सम्पन्न गरको छ ।आइतबार शिव कुमार चौधरीको अध्यक्षतामा ११ सदस्यीय अध्यसमिति भेलावाट चयन गरिएको छ...
Language »