सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

छठलगत्तै त्रिविका सबै परीक्षा हुने, दशैं अगाडि कार्यतालिका

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ। त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा...

डा. केसी ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएर त्रिवि अस्पतालमा भर्ना

काठमाडौं। अनसनरत डा. गोविन्द केसी ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। काठमाडौं झरेपछि नै शिक्षण अस्पताल जान खोजेका केसीलाई प्रहरीले जबरजस्ती महाँकालस्थित ट्रमा सेन्टरमा पुर्‍याएको थियो। त्यहाँबाट...

पहिरोले घरखेत सबै बगायो : कुखुराको खोरमा आश्रय

निसीखोला। पहिरोले घरमा क्षति पुर्‍याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएका छन्। गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले...

सीमा स्तम्भ खाेज्न गएकाे टाेली लाप्चाबाट फर्कियाे,चिनियाँ दूतावासद्वारा समाचारकाे खण्डन

काठमाडाैँ। हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा चीनले भवन निर्माण गरेकाे नेपाली मिडियाहरूमा समाचार प्रकाशन भएपछि सीमास्तम्भ खोज्‍न गएको टोली लाप्चाबाट फर्किएकाे छ भने...

विवादास्पद भिडियाे सार्वजनिक भएपछि विर अस्पतालले निकाले विज्ञप्ति

काठमाडौँ । वीर अस्पतालमा मृत्यु भएका एक कैदी बन्दीको शवबारे सामाजिक सञ्जालमा विवादास्पद कुरा आएपछि अस्पतालले विज्ञप्ति निकाल्दै उक्त घटनाबारे तथ्य सार्वजनिक गरेको छ...

भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापालाई कोरोना

नेपालगन्ज, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापालाई कोरोना पोजिटिभ देखिएको छ । डाक्टर थापा बाँकेमा कोरोना रोकथाम र नियन्त्रणमा अग्रभागमा रहेर जिम्मेवारी निभाउदै आउनुभएको...
Language »