सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

एनआरएनए आईसिसी उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका केसी को हुन ?

काठमाडौ । एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा हालका सफल आइसिसि उपमहासचिव गणेश केसीले केही दिनमै एजेण्डा सहित औपचारिक रुपमा आईसिसि उपाध्यक्षमा...

अरिकल इभेन्टको “तिज अफर” बुकिङ खुला

काठमाडौ । हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष तिज अफर सार्वजनिक गरेको छ । महिला ग्राहकलाई लक्षित गरी...

प्रमुख प्रशासकीय अधिकृत सापकोटा भन्नुहुन्छ स्वार्थ बाँझिएका फाइलहरु रोक्दा मेरो चरित्रहत्या गर्न खोजियो

काठमाडौं । गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले आफ्नोवारे केही संचारमाध्यम र सामाजिक संजालमा मिथ्या कुरा लेखेर अफवाह फैलाएको भन्दै खण्डन गरेका...

खेन्पो लाहर्क्याल लामालाई बधाई दिनेको घुईचो

काठमाडौं । नेकपा(माओवादी केन्द्र) को कोटाबाट लुम्बिनी बिकास कोषको उपाध्यक्षमा नियुक्ति हुनुभएका नेकपा(माओवादी केन्द्र) केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोकका नेता खेन्पो लाहर्क्याल लामाको बिषयमा मिडियामा...

काठमाडौंमा अत्याधिक बर्षा ,नदि छेउका बस्तिहरु जोखिममा

काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता...

टेकु आन्दोलनको छानबिन हुने, कार्बाहि होला त टेकु प्रहरी प्रमुखलाई ????

काठमाडौं । जनजाति समुदायको टेकु आन्दोलनमा भएको प्रहरी ज्यादति को छानबिन गर्न अधिकार सम्पन्न छानविन समिति बनाउने बिषयमा नेपाल सरकार गृहमन्त्रालयले जनजाति समुदायका नेतृत्वहरु...
Language »