सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दृष्टिकोण

विपद्पीडितको पीडा सम्बोधन गर्न मानवअधिकार आयोग समक्ष कृतिका यादवका ३ बुँदे सुझाव

काठमाडौं । विपद्का कारण विस्थापित भएका परिवार, गर्भवती तथा सुत्केरी महिला, बालबालिका र जोखिममा रहेका नागरिकको मानव अधिकार सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ। नेपाली कम्युनिस्ट...

जब मैले डाक्टरको हातमा धार्मिक ग्रन्थ देखें…अनि अस्पतालभित्र मन्दिर

प्रकृति, आध्यात्म र स्वास्थ्यलाई जीवनसँग जोड्ने एउटा फरक सोच डि.बि. पराजुली कहिलेकाहीँ जीवनमा देखिएका सामान्य दृश्यले पनि मनमा गहिरो...

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणमाथि राजनीति होइन, सम्भावनामाथि बहस गरौँ

सरिता ढकाल प्रधानमन्त्री पोखरा हुँदै मुस्ताङ र मुक्तिनाथ भ्रमणमा निस्किएको विषय पछिल्ला दिनमा राजनीतिक टीकाटिप्पणीको विषय बनेको छ। सत्ताको...

आम नागरिकले अपेक्षा गरेजस्तो कार्यसम्पादन गर्न नसक्दा सांसद र सरकारको विश्वास गुम्न सक्छ

— डि.बि. पराजुली नेपालको राजनीतिमा फेरि एउटा गम्भीर प्रश्न उभिएको छ—जनताले परिवर्तन खोजेका थिए, तर परिवर्तनको अनुभूति कहाँ छ? विगत...

लोकतन्त्रमा उदाएको अधिनायकवाद र धमिलिँदै गएको स्वतन्त्रता

– जयराम बिडारी नेपालमा परिवर्तनका ठूला-ठूला नारा दिइयो। 'नयाँ युग', 'आधुनिकता' र 'जान्ने-सुन्ने' हरूको नयाँ व्यवस्था भन्दै...

एमालेको दसौँ महाधिवेशन नारायणी नदी किनारामा

– सुदर्शन प्रधान गएको मंसिर १० गते नेकपा (एमाले) को दसौँ अधिवेशको उद्घाटन नारायणी नदी किनारामा भयो । देशभरिबाट ५ लाख जनतालाई उतारेको र राजमार्ग...

टिका प्रधान र खड्क ओली

– सुदर्शन प्रधानतनहुँ जिल्लाको ऐतिहासिक नगरी बन्दिपुर डेढ दशक यता पर्यटन केन्द्र भनेर प्रसिद्धी पाएको छ । आजभन्दा ६० वर्ष अघि एस.एल.सी. परिक्षा दिन...

स्थानीयतह निर्वाचन प्रतिको दायीत्वबोध र सम्मान

शम्भु उप्रेती स्थानीय निर्बाचन नजीकीदै गर्दा चुनावी सरगर्मी बड्नु, मतदाताहरु निर्बाचन प्रति उत्साह पूर्वक अभीरुची लिनु, सहभागीता जनाउन आफ्नो उम्मेदबार प्रतिको चासो राख्नु र धारणा...

सत्ता समिकरण र गठबन्धनको बहनामा कार्यकर्ताको चित्त दुखाउने काम गर्नु ठिक होईन : ठुलोबाबु श्रेष्ठ

काठमाडौं । वर्तमान सरकारमा गठबन्धन गरीरहेका राजनैतिक दलहरु बिच आउँदै गरेको स्थानिय तहको निर्वाचनमा समेत गठबन्धन नतोड्ने सहमति भए संगैं स्थानिय नेता कार्यकर्तामा भने...

खड्ग ओलीको विगत र वर्तमानका केही सोचनीय कुराहरू

– सुदर्शन प्रधानयो आजभन्दा ३५ वर्षअघिको घटना हो । सन् १९८७ भनौँ वि.सं. २०४४ सालको एकदिन गोरखापत्र दैनिकले छाप्यो, ‘झापा घटनामा परेका खड्गप्रसाद ओली...

लोक कल्याणकारी राज्य नेपालकोलागि किन अवश्यक छ ?

राज्य ,राज्य व्यवस्था ,समाज र व्यक्ति यी सम्पूर्ण अवयबहरु सामाजको उपजहरु हुन । एक व्यक्तिले घर , परिवार ,समाज ,समुदाय र राज्य व्यवस्था र...
Language »