सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती र समाधानका उपायबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका...

जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग

काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता...

ध्रुवबहादुर गौतम नेपाल बोटल वाटर उधोग माहासंघको प्रथम भेला बाट अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत...

सर्वेश पाठक दक्षिण एशियाली वाणिज्य तथा उद्योग महासंघ (SACCI) को अध्यक्षमा चयन

नेपालगन्ज , दक्षिण एसियाली आर्थिक सहकार्यको नेतृत्व अब लखनऊका युवा उद्योगीको काँधमा लखनऊ, भारत — दक्षिण एसियाका आठ...

विश्व कीर्तिमान स्थापित गर्ने वाडिया काठमाडौंमा सम्मानित

काठमाडौं , थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका...

प्रताप लामाको अध्यक्षतमा नेकपा (एमाले)को काभ्रेमा भातृसंगठन यूवा संघ नेपाल गठन

काठमाडौँ । प्रताप लामाको अध्यक्षतमा नेकपा (एमाले)को भातृसंगठन यूवा संघ नेपाल, काभ्रेमा ५५ सदस्यी जिल्ला कमिटी गठन गरेको छ । बनेपामा चैत्र १८ गतेको...

महाेत्तरीमा अज्ञात समूहले गाेली चलाउदा एक जना घाइते

काठमाडाैँ। जनकपुर, महाेत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् । जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार...

चैत २० गतेदेखि सरकारले ११ जिल्लामा हात्तिपाइले राेग विरूद्ध औषधि खुवाउने

काठमाडौँ । चैत २० गतेदेखि हात्तीपाइले रोगविरूद्ध सरकारले ११ जिल्लाका स्थानीय बासिन्दालाई औषधि खुवाउने भएको छ। मानिसलाई अशक्त र अपांग बनाउने एक सरूवा रोगमध्ये हात्तीपाइले...

शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने

काठमाडौँ । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । मंगलबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मङ्गलबजारस्थित जोशी निवास पुगेर यस्तो खबर दिएका...

सर्वोच्च अदालतले न्याय दिलाउने छन् : पुष्प कमल दाहाल

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमाले र माओवादी केन्द्र अलग बनाउने फैसला सर्वोच्च अदातले सच्याउने विश्वास व्यक्त गरेका छन्।...

वरिष्ठ नेता नेपाल र भीम रावलालाई कार्बाही गरेपछि नेपाली राजनीतिक वृत्तमा हंगामा

काठमाडौँ । अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली शर्माले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलालाई कारबाही गरेको घोषण गरेपछि राजनीतिक वृत्तमा हंगामा मच्चेको...
Language »