सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।
शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...
नेपालगञ्ज ,यही चैत १५ गतेदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ ।
एसइईको...
नेपालगन्ज, राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ुबाइक राइडु सेवा बिस्तार गर्ने भएको छ ।
मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार...
नेपालगन्ज , राजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईं भोलि नेपालगन्जमा आ-आफ्नै देशव्यापी अभियान अन्तर्गत एकैदिन छुट्टाछुट्टै समयमा राजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईं नेपालगन्ज...
नेपालगन्ज, बाँकेको नेपालगन्जमा सम्पन्न दन्त चिकित्सकहरुको प्रथम क्षेत्रिय कार्यशालामा सहभागी चिकित्सकहरुले दन्त चिकित्सामा पछिल्लो समय प्रयोग भईरहेका नविन प्रविधि यन्त्र, उपकरण लगायतका बारेमा जानकारी...
संवाददाता मिङ्मा योन्जनको रिपोर्ट
धुलिखेल/बागमती प्रदेश सरकार अन्र्तगत विनियोजित बजेट मार्फत निर्माण हुने सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा संचालित योजनाहरु कार्यालय प्रमुखको मिलेमत्तोमा कमिसनका आधारमा सेटिङ्गमा...
काठमाडौं । स्थानिय निर्वाचन २०७९ मा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नम्बर ६को मत गणनामा धाँधली भएको भन्दै उच्च अदालत पाटनमा दायर भएको मुद्धाको...