सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले ६ लाख ६६ हजार ६ सय...

बाढीपीडितको पीडामा तारकेश्वरको साथ, २८ लाख ४१ हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै तारकेश्वर नगरपालिकाले २८ लाख ४१...

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । भेरीगंगा नगरपालिका-५ बबईस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्रामसहित वीरेन्द्रनगर नगरपालिका-११ बस्ने २२ वर्षीय मदन वादीलाई...

रात्रिकालीन  ब्यवसाय, मनोरन्जन की लुट धन्दा ??

काठमाडौं । मानिस आफुलाई खुसी राख्न मनोरन्जन चाहन्छ । मनोरन्जन लिनका लागि बिभिन्न सेवा र बस्तुहरुको प्रयोग गरिरहेका हुन्छन् । बिस्तारै बढ्दै गएको शहरीकरणले...

काठमाडौंका निजी विद्यालयले ७ दिनभित्र नेपाली नामकरण प्रक्रिया सुरू नगरे महानगरले विद्यार्थी भर्ना रोक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ दिनभित्र निजी विद्यालयहरूले नेपाली नामकरणको प्रक्रिया सुरू नगरे नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएको छ । काठमाडौंका निजी...

सशस्त्र प्रहरीबल नेपाल नंम्बर. ३० गण हेड क्वाटर वागेश्वरीको १७ औं स्थापना दिवश

नेपालगञ्ज , सशस्त्र प्रहरी बल नेपाल नंम्बर. ३० गण हेड क्वाटर वागेश्वरी बाँकेले आफ्नो १७ औं स्थापना दिवश बुधबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको...

एसइईमा चिट चोराउने गिरोह नै सक्रिय, छ जना पक्राउ

नेपालगञ्ज ,यही चैत १५ गतेदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ । एसइईको...

नेपालगन्जमा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

नेपालगन्ज, राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ुबाइक राइडु सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार...
Language »