सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

नवरात्रको चौथो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै

नेपालगञ्ज , नवरात्रको चौथो दिन दसैंघर वा पूजा कोठामा नौ दुर्गा मध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।प्रत्येक वर्ष...

लाइफलाइन जनरल हस्पिटलद्वारा मिर्गौलाका बिरामीलाई तालिम

नेपालगञ्ज , नेपालगञ्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर निःशुल्क परामर्श तालिम दिने भएको छ । अस्पताल प्रमुख डा.पारश श्रेष्ठका...

आदेश कार्यान्वयन गर्न नेपालगञ्ज उप-महानगरपालिकाको ध्यानाकर्षण

नेपालगञ्ज , अदालतले गरेका आदेश कार्यान्वयन गर्न नेपालगञ्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विभिन्न सरोकारवाला निकायले बुधबार ध्यानाकर्षण...

एनआरएनए उपाध्यक्षका उम्मेदवारी गणेश केसीद्वारा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । गैरआवासीय नेपाली संघ को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा गणेश केसीले ११ औं महाधिवेशनमा सहभागी सम्पूर्णको स्वास्थ्यलाई मध्ये नजर गर्दै...

उपाध्यक्ष पदमा आफुलाई मतदान गर्न केसीको सम्पूर्ण एनआरएनए महाधिवेशन प्रतिनिधिहरुलाई अनुरोध

काठमाडौं। गैरआवासीय नेपाली संघ को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी दर्ता गरेका छन्। विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक,...

काठमाण्डौं उद्योग वाणिज्य संघको मेला प्रदर्शनी तथा प्रकाशन समिति संयोजकमा उज्जवल जंग शाह

काठमाण्डौ । काठमाण्डौं उद्योग वाणिज्य संघको मेला प्रदर्शनी तथा प्रकाशन समिति संयोजकमा उज्जवल जंग पराक्रम शाह नियुक्त हुनुभएको छ । काठमाण्डौं उद्योग वाणिज्य...
Language »