बर्दिया । समाजमा भइरहेका घटना, समस्या र सम्भावनालाई सही ढंगले उजागर गर्न सक्षम जनशक्ति आवश्यक रहेको भन्दै गुलरिया नगरपालिका–१० मा डि मिडिया कम्पनिको प्राबिधिक सहयोग तथा गुलरिया नगरपालिका वडा...
काठमाडौं । लामो समयदेखि सांगितीक यात्रामै रहेका तिलक बस्नेतले यो पटक भिन्न शैलिबाट दर्शक श्रोताहरुलाई मनोरन्जन दिलाउने उदेश्यकासाथ एक नयाँ कोशेलि स्वरुप “जाम सानु...
नेपालगञ्ज, बाँके क्षेत्र नम्बर २(१) बाट निर्वाचित प्रदेश सभा सदस्य भण्डारीलाल अहिर(यादव) कृषि मन्त्री नियुक्त हुनुभएको छ । लुम्विनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीको...
काठमाडौं । एक पछि अर्को गर्दै निरन्तर रुपमा तामाङ भाषाको चलचचित्रहरु निर्माण गर्दै आएको जिम्बा फिल्मस् प्रोडक्सनको १२ औं प्रस्तुती तामाङ भाषाकै चलचित्र नाना आङाको शनिबार टिजर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको चाबहिल स्थित नेपाल चलचित्र विकास बोर्डमा उक्त चलचित्रको टिजर सार्वजनिक गरिनुका साथै चलचित्र भित्र समाबेश गरिएका तिन वटा गीतको भिडियो समेत सार्वजनिक गरिएका थिए । जिम्बा फिल्मस् प्रोडक्सनले आयोजना गरिएको उक्त कार्यक्रममा तामाङ भाषाको चलचित्र तिङ्ला नाङ्सालको समेत विशेष प्रदर्शन गरिएको थियो । शनिबार विशेष प्रदर्शन सम्पन्न भएको तिङ्ला नाङ्साल यो समेत गर्दा उपत्यका भित्र र बाहिर गरि २२ औं पटक प्रदर्शन गर्न सफल भएको निर्देशकद्धय निमा लामा तामाङले बताए ।
काठमाडौ । जिम्बा फिल्मस्को ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र “नाना आङा” प्रदर्शन गर्ने तयारीमा जुटेको निर्माण पक्षले जानकारी दिएको छ । ।
“नाना आङा” चलचित्रमा समाबेस गरिएको ३ वटा गीतहरु आउदो शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछन्। “नाना आङा” को आधिकारीक टिजर, ३ वटा गीत र चलचित्र तिङ्ला नाङसालको विशेष प्रदर्शनकोबारेमा उक्त पत्रकार सम्मेलनबाट सबैलाई जानकारी गराउने जिम्बा फिल्मस्का सञ्चालक एवम् चलचित्रका निर्देशक निमा लामा तामाङले बताए ।