सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

डि मिडिया कम्पनिको प्राबिधिक सहयोगमा बर्दियाको गुलरियामा सूचना र आवाजलाई सशक्त बनाउने प्रयास

बर्दिया । समाजमा भइरहेका घटना, समस्या र सम्भावनालाई सही ढंगले उजागर गर्न सक्षम जनशक्ति आवश्यक रहेको भन्दै गुलरिया नगरपालिका–१० मा डि मिडिया कम्पनिको प्राबिधिक सहयोग तथा गुलरिया नगरपालिका वडा...

विपद्मा मानवीयता : त्री शक्ति डान्स एकेडेमीबाट रु. २५ हजार राहत सहयोग

काठमाडौ — भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि त्री शक्ति डान्स एकेडेमी, कपन भृकुटीचोकले...

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

नेपालगञ्जमा पूर्वराजा शाहको नागरिक अभिनन्दनका लागि समिति र उपसमिति गठन

नेपालगञ्ज ,पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनलाई भव्य बनाउन नेपालगञ्जमा तयारी भइरहेको छ । पूर्वराजाको नेपालगञ्जमा हुने नागरिक अभिनन्दनका लागि पाँच हजार एक सदस्यीय मूल...

रणनैतिक योजना बनाएर मानवबेचविखन रोक्ने सहमति

नेपालगञ्ज, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मानवबेचविखन विरुद्ध काम गर्दै आएका विभिन्न संघसंस्था, स्थानीय सरकार लगायतका सरोकारवाला निकाय सहभागि बैठक सम्पन्न भएको छ ।सो...

मानवबेचविखन रोक्न बाँकेमा सक्रिय संघसंस्थाको समन्वय र सहकार्य बैठक सम्पन्न

नेपालगञ्ज, मानवबेचविखन रोक्न विभिन्न तरिकाले काम गरिरहेका बाँकेका संघसंस्थाहरुको समन्वय तथा सहकार्य बैठक नेपालगञ्जमा सम्पन्न भएको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले...

जानकी गाउँपालिका वडा नम्वर २ गरिवपुरवा – फुलपुरवामा गरे राहत वितरण

नेपालगन्ज, जानकी गाउँपालिका वडा नम्वर २ गरिवपुरवा ९फुलपुरवामा० सोमवार आगलागी भएको छ । बाकेको जानकी गाउँपालिका वडा नम्वर २ गरिवपुरवा ९फुलपुरवामा० सोमवार आगलागी...

नेपालगन्जका व्यवसायी धामीले मुस्लिमहरुको मुख्य पुर्व इद उल फित्रको अवसरमा व्यवसायसंगै मानवीय सेवामा सक्रिय

नेपालगन्ज, नेपालगन्जका व्यवसायी मख्खन धामीले मुस्लिमहरुको मुख्य पुर्व इद उल फित्रको अवसरमा सामाजिक कार्य गरेका छन् । शनिबार बिहान बिपी चोक स्थित इदगाहामा...

बुद्धको जन्म जयन्तीको अवसरमा युएईमा विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम

काठमाडौं । भगवन सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण गर्दै बुद्धको जन्म जयन्तीको अवसरमा युएईमा विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम गर्ने...
Language »