सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

चाँगुनारायण नगरपालिका क्षेत्रभित्र बङ्गुरपालन निषेध

चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको...

नेपालगन्जमा नमस्ते बचत तथा ऋण सहकारी सस्था लि. को १२ औ बार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज, नमस्ते बचत तथा ऋण सहकारी सस्था लिमिटेड नेपालगन्ज उप–महानगरपालिका वडा नं. १ बाँकेको १२ औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सवल...

सढें गलेका काठ छिट्टै ब्यवस्थापन – वनमन्त्री हमाल

नेपालगन्ज, लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले जंगलभित्र सढें गलेका काठको ब्यवस्थापन नहुँदा राज्यले ठुलो नोक्सानी बेहोर्नु परिरहेको बताएका छन् ।...

पाँच दलीय गठबन्धन प्रतिगामी गठबन्धन हाेः अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धन प्रतिगामी गठबन्धन भएको आरोप लगाएका छन् । शनिबार वडा अधिवेशन उद्घाटन समारोहलाई...

नेपालगन्जमा ‘ विश्व कण्डम डे’ को अवसरमा शनिवार निशुल्क एचआइभी परीक्षण गरिने

नेपालगन्ज,‘विश्व कण्डम डे’ को अवसरमा भोली शनिवार नेपालगन्जमा सचेतनामुलक कार्यक्रमसँगै निशुल्क एचआइभी परीक्षण गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र एचआइभी÷एड्सको...

नेपालगन्जमा मधेसी महिलाहरुले करवाचौथ कार्यक्रम सम्पन्न

नेपालगन्ज, युवराज थापा- मधेसी समुदायमा मनाईने नारीहरूको चार्ड “करवाचौथ”नेपालगन्जका मधेसी महिलाहरु जम्मा भएर भव्य कार्यक्रम गरी मनाएका छन । कार्यक्रममा मधेसी महिलाहरु मात्र नभई...
Language »