सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

महानगरीय प्रहरी प्रभाग बालकोट लाई स्वास्थ्य सामाग्री सहयोग

भक्तपुर । बालकोट युवा समाज , समाजसेवि रवी राणा  र बालकोट बर्गर हाऊस को संचालक बिकाश श्रेष्ठ वाट स्यानिटाईजर , माक्स ,ग्लोब्स, र  पि...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुद्ध जयन्तीकाे शुभकामना दिदै संघर्षमा उत्रन अनुराेध

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरूद्ध संघर्षमा उत्रन आग्रह गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी...

थप कडाइका साथ उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा

काठमाडौँ । सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक...

नेपालगन्जमा पुर्ब सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सुरुक्षाकर्मीलाई दिए स्वास्थ्य सामाग्री

नेपालगन्ज, बिघटित संबिधानसभाका सदस्य मोहम्मद इस्तियाक राईले फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मीहरुको लागि स्वस्थ्य सामाग्री सहयोग गर्नुभएको छ । पुर्ब सहरी विकास मन्त्री समेत रहनु भएका...

पन्चसिल क्लब नेपालगन्जद्वारा फुड बैंक सञ्चालन

नेपालगन्ज, कोभिड–१९ कोरोना भाईरसको विषम परिस्थितिबाट गुज्रिरहेको नेपालगन्जमा फुड बैंक सञ्चालन गरिएको छ ।लायन्स क्लब अफ पन्चसिल नेपालगन्जद्वारा सञ्चालन गरिएको फुड बैंकद्वारा नेपालगन्ज भित्र...

नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ४ ले संचालन गरेको आइसोलेसनलाई २५ हजार सहयोग

नेपालगन्ज, ईगल आई आइटि सर्भिस प्रालीलेनेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को कोरोना आइसोलेसनलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४...
Language »