सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

तेमाल गाउँ पालिकाको आठौं गाउँसभा २०७७ सुचारु

काठमाडौं । स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार समृद्ध तेमालको अाधार भन्ने मुल नाराका साथमा तेमाल गाउँपालिकाको अाठौं गाउँसभा २०७७ सुचारु भैरहेको छ । तेमाल...

मेलमिलापकर्ता हरुको लागी तालिम दिंदै गोकर्णेस्वर नगरपालिका

मेलमिलापकर्ता हरुको लागी तालिम दिंदै  गोकर्णेस्वर नगरपालिका काठ्माण्डौ समाज मा दैनिक जसो घटीरहने सामान्य प्रकृतीका झै झगडा तथा बिबाद हरु  को स्थानिय स्तर बाटै समाधान गर्न...

नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन– २०७७ पारित

नेपालगञ्ज,नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन– २०७७ पारित गरेको छ । बिहिवार भएको आठौं नगरसभाले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन– २०७७ समेत पारित भएको...

जानकी गाउँपालिकामा भूमि आयोगको ईकाई स्थापना अषाढ भित्रै पुर्जा बितरण गछौँ : अध्यक्ष ज्ञवाली

नेपालगन्ज, बाँकेको जानकी गाँउपालिकामा भूमिहीन तथा अब्यवस्थित जग्गाको लगत संकलनका लागि ईकाईको स्थापना गरिएको छ । जानकी गाँउपालिकामा भुमि सम्बन्धी समस्या समाधान आयोगले अब्यवस्थित...

प्रधानमन्त्री केपी शर्मा ओलीले‘राजा महेन्द्रको पुनाराबृतीे दोहोर्याए’:जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादव

नेपालगंज, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवले लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई सत्ताबाट च्युत गर्नुपर्ने बताउनु भएको छ । अबधि पत्रकार...

कोरोना खोप शुभारम्भको अवसरमा राष्ट्रपती द्वारा देशवासीको नाममा शन्देश

राष्ट्रपती बिद्यादेवी भण्डारी ले आजै बाट शुरु गरीएको कोरोना खोप लाई आम  नागरीकको पहुँच मा पुर्याउन पहल गर्ने भन्दै एक बिज्ञप्ती मार्फत सबैलाई  शुभकामना...
Language »