सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

दाेषी जाेसुकै हाेस् कारबाही गरः अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौँ। सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पर्सा जिल्लामा भएको पार्टी कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न विज्ञप्ती निकालेर सरकारसँग माग गरेका छन् । पर्साको...

काेराेनाकाे कारणले तलेजु भवानी मन्दिर नखुल्ने

काठमाडौं। आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आइतबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य...

विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू, कुन–कुन च्यानल बन्द भए ?

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि...

सानो आकारको नक्सा भएकाले चुच्चो देखिएन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले दसैंको अवसरमा शुभकामना दिन सामाजिक संजालमा शुक्रबार बिहान पोष्ट गरेको तस्बिरमा नेपालको नयाँ नक्साअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा...

दुर्गाभवानीको विशेष पूजाराधना गरी दशैंकाे आठाैँ दिन महाष्टमी पर्व मनाइदै

काठमाडौँ। आज दुर्गाभवानीको विशेष पूजाराधना गरी महाष्टमी पर्व मनाइदैछ। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व बडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको...

काेराेनाकाे कारण फूलपाती तामझामका साथ नमनाउने, सेनाकाे फूलपाती बढाइँ सामान्य हुने

काठमाडौं । काेराेना भाइरसकाे कारणले नेपालीहरूकाे महान चाडकाेरूपमा मान्दै अाएकाे दशै र तिहार पनि प। भाव भएकाे छ। गत सालमा दशै र तिहारमा देखिएकाे...
Language »