सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिले सञ्चालन गरेको दुर्घटना बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। संघले गत...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

बाढीपीडितको पीडामा तारकेश्वरको साथ, २८ लाख ४१ हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै तारकेश्वर नगरपालिकाले २८ लाख ४१...

डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको नाम दर्ता ९लाइन्सेस० परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको...

स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ

काठमाडौं । ललितपुरका विभिन्न स्थानबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ...

तमाङ चलचित्र क्षेत्रका मेघास्टार कुमार मोक्तान अब उत्तर लामाको र्यापमा

काठमाडौं । तामाङ भाषाको गीत संगीत क्षेत्रमा पछिल्लो समय निकै बिकास हुँदै गईरहेको अवस्थामा दिन प्रतिदिन नयाँ शैली र नयाँ अनुहारहरुको पनि क्रेज बढीरहेको...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलान्चोक बनेपा नगरपालिका(६ बस्ने घराना डेभलपर्स प्रालिका सञ्‍चालक ४५ वर्षीया मन्दिरा केसी ९कार्की० लाई शनिबार प्रहरीले पक्राउ...

नागरिक आवाज संस्था द्वारा धनुषामा निशुुल्क आँखा शिविर तथा जेष्ठनागरिक सम्मान कार्यक्रम गर्दै

काठमाडौं । सामाजिक कार्यगर्न गठनभएका सबै सामाजिक संस्थाहरुले समाजको लागि केहि न केहि गरि रहेकै हुन्छन् ।काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा केन्द्रिय...

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बन्न सफल

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बन्न सफल भएको छ ।त्रिभुवन आर्मी...
Language »