सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिले सञ्चालन गरेको दुर्घटना बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। संघले गत...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

बाढीपीडितको पीडामा तारकेश्वरको साथ, २८ लाख ४१ हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै तारकेश्वर नगरपालिकाले २८ लाख ४१...

अवधी साँस्कृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेशचन्द्र कुम्हालको सम्मान

नेपालगञ्ज, अवधी साँस्कृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेशचन्द्र कुम्हाललाई बिहिवार नेपालगञ्जमा सम्मान गरिएको छ । लोकप्रिय सन्देश राष्ट्रीय दैनिकले कुम्हाललाई सम्मान गरेको हो । नेपालगञ्ज...

भारतीय विदेश मन्त्रीको नेपाल भ्रमण : नेपालसँग विभिन्न सहमति  र समझदारी

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा एस जयशंकर नेपालको औपचारिक भ्रमणमा छन् । बिहीबार बिहान नेपाल आइपुगेका जयशंकर दिनभर विभिन्न भेटवार्तामा सहभागी भए भने...

महानगर भित्रका सम्पूर्ण पेट्रोल पम्पले ४५ दिनभित्र शौचालय सञ्चालनमा ल्याउनु पर्ने :अवस्था अध्ययन गर्न समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरुमा शौचालय सञ्चालन गर्न अनुरोध गर्ने भएको छ । आज महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल...

परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस. जयशंकरको बिचभेटवार्ता : के–के भयो कुराकानी ?

काठमाडौँ । नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस. जयशंकरको बिचमा आज भेटवार्ता भएको छ । नेपाल–भारतको संयुक्त आयोगको बैठकमा भाग...

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु 

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । बिहीबार राजधानीको याक एण्ड यति होटलमा बैठक सुरु भएको हो । बैठकमा भारतको तर्फबाट विदेश...

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालका राष्ट्रपति तथा प्रधानमन्त्री सँग शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।नेपाल भ्रमणमा...
Language »