सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

गोर्खाली रग्वी क्लबको दशैँ, तिहार र छठ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

ललितपुर । हिन्दुहरुको महानपर्व बडा दशै भित्रीएसँगै गोर्खाली रग्वी क्लबले बडा दशैं, तिहार, नेपाल संवत तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान सम्पन्न...

सीमावर्ती जमुनाहा नाका भएर भारतबाट खसीबोका आयात रोकिए

नेपालगञ्ज , गाउँघरमा बाख्रापालन बढ्न थालेपछि दसैंको समयमा भारतबाट ल्याइने खसीबोकाको आयात रोकिएको छ । विगतमा साप्ताहिक रुपमा सीमावर्ती बजारमा लाग्ने हाट बजारबाट खसीबोकाको...

नेपाल एयरलाइन्सले दसैँमा यात्रुको चापलाई ध्यानमा राखेर नेपालगञ्जबाट हिमाली जिल्लामा दैनिक उडान गर्ने

नेपालगञ्ज , नेपाल एयरलाइन्सले दसैँमा यात्रुको चापलाई ध्यानमा राखेर नेपालगञ्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान गर्ने भएको छ । नेपाल एयरलाइन्स क्षेत्रीय...

मृत भेटिएको बाघले विषादी सेवन नगरेको रिपोर्ट सार्वजनिक

नेपालगञ्ज , केही दिनअघि बाँकेको एक सामुदाकि वनमा बेवारिसे अवस्थामा मृत भेटिएको पाटेबाघको शव परीक्षण रिपोर्ट आएको छ ।बेवारिसे अवस्थामा मृत भेटिएको पाटेबाघको शव...

नेपालगञ्ज उद्योग वाणिज्य संघले सीमा समस्या समाधानका लागि पहल गर्न माग गर्दै सांसद डा. राणालाई ६ बुँदे ध्यानाकर्षणपत्र

नेपालगञ्ज , नेपालगञ्ज उद्योग वाणिज्य संघले सीमा समस्या समाधानका लागि पहल गर्न माग गर्दै सांसद डा. धवल शम्शेर राणालाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ...

ब्युटिसियन सुष्मा महरा र अधिवक्ता आकृति रायमाझीले संयुक्तरूपमा गरे दसैँ फोटोशुट

काठमाडौं । चर्चित वरिष्ठ ब्युटिसियन सुष्मा महरा र अधिवक्ता आकृति रायमाझीले संयुक्तरूपमा दसैँ फोटोशुट गरेका छन् । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी...
Language »