सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

प्रधानमन्त्री देउबा स्वदेश फर्किए

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश देउवा स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले भ्रमणका उपलब्धीबारे पनि जानकारी गराएका छन्। कात्तिक १५ र १६...

कहिले एमाले प्रवेश गर्लान मिश्राले ?

नेपालगञ्ज, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके जिल्ला सहइन्चार्ज मोहम्मद हारुनले मंगलबार हालै पार्टीको पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सम्मानमा शुभकामना आदानप्रदान कार्यक्रम गर्नुभयो । ...

मानवबेचविखन विरुद्धका अभियन्तालाई ट्याब्लेट वितरण

नेपालगञ्ज, बाँके युनेस्को क्लबले प्लान नेपालको सहयोगमा सञ्चालन गरेको मानव बेचविखन विरुद्धको परियोजनाको समिक्षा तथा आगामी योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्जमा आयोजना...

चितवनलाई कुरुक्षेत्र नबनाउन प्रचण्डलाई केपी ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनलाई कुरुक्षेत्र बनाउने धृष्टता नगर्न चेतावनी दिएका छन् । मंगलबार अयोध्याधामको अवलोकनपछि...

प्रधानमन्त्री देउवा र मोदीबिच भेटवार्ता हुँदै

ग्लास्गो । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुईदिने विश्व नेताहरूको शिखर सम्मेलनमा नेताहरूले...

देउवालाई सभापतिबाट हटाउनुपर्ने शशांक कोइरालाको भनाइ

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनबाट बिदा गर्नुपर्ने बताएका छन् । कांग्रेसको महाभारत गाउँकार्यसमितिले गरेको कार्यक्रममा महामन्त्री कोइरालाले यस्तो...
Language »