सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

बैशाख २६ गतेदेखि वैशाख ३० गतेसम्म नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव — २०८१ हुँदै

काठमाडौं । लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औं श्रृंखला...

लगानी गर्न चाहने लगानीकर्ता हरूलाई वातावरण तयार गर्नुपर्छ : मन्त्री चौधरी

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताउनुभएको छ...

समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ

नेपालगन्ज, जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको...

नेपालका भारतभन्दा चीनतर्फका भन्सार नाकामा उच्च प्रगति

चालु आर्थिक वर्षको ९ महिनामा नेपालका भारततर्फभन्दा चीनतर्फका भन्सार कार्यालयबाट राजस्व संकलन राम्रो देखिएको छ। चीनतर्फका प्रमुख भन्सार...

औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नं. ४ मा औलो रोगको...

कतार च्यारिटिद्धारा १३० अनाथ बालबालिकालाई ईद पर्वको कपडा खरिद गराईयो

नेपालगन्ज, बाँके युनेस्को क्लबले नेपालगन्जका १३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्व खुशी भएर मनाउनका लागि उनिहरुलाई कपडा, जुत्ता लगायतका सामान खरिद गराएको...

अस्तित्वको लडाईमा पनि एकजुट हुन नसके काठमाडौंका रैथाने नेवारहरु इतिहासमा मात्र सिमितहुन सक्छन् — सुमन सायमी

काठमाडौं । अस्तित्वको लडाईमा पनि एकजुट हुन नसके काठमाडौंका रैथाने नेवारहरु इतिहासमा मात्र सिमितहुने राष्ट्रिय मुक्ति क्रान्ति, नेवाः राष्ट्रिय परिषदका नेता तथा नेवाः अभियन्ता...

समाचारका बिषयमा महासंघ अध्यक्ष माथि एसपी बोहराको धम्कीप्रति ध्यानार्कषण

नेपालगन्ज , सदभाव दैनिक एवं सेतोखरीमा प्रकाशित समाचारका बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके...

नेपालगन्जमा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

नेपालगन्ज, राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ुबाइक राइडु सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार...

नेपालगन्जमा भोलि राजा ज्ञानेन्द्र शाह र अभियान्ता तथा संयोजक दुर्गा प्रसाईं आउदै

नेपालगन्ज , राजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईं भोलि नेपालगन्जमा आ-आफ्नै देशव्यापी अभियान अन्तर्गत एकैदिन छुट्टाछुट्टै समयमा राजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईं नेपालगन्ज...

नेपालगन्जमा सम्पन्न दन्त चिकित्सकहरुको प्रथम क्षेत्रिय कार्यशाला

नेपालगन्ज, बाँकेको नेपालगन्जमा सम्पन्न दन्त चिकित्सकहरुको प्रथम क्षेत्रिय कार्यशालामा सहभागी चिकित्सकहरुले दन्त चिकित्सामा पछिल्लो समय प्रयोग भईरहेका नविन प्रविधि यन्त्र, उपकरण लगायतका बारेमा जानकारी...
Language »