सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

एमाले उम्मेदवार मोहम्मद इश्तियाक राई आईतबार डुडुवा र नेपालगञ्जमा मतदाताको घरदैलोमा

नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार...

शिवरात्रीमा बागेश्वरीमा श्रद्धा र संवाद: उम्मेदवार दिपेन्द्र बिष्टको आस्था–सन्देश

नेपालगन्ज , बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आइतबार शिवरात्री पर्वको...

भ्रष्टाचार शून्य’ बाट प्रविधिमैत्री बाँके–२ तर्फ : दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्रले कोर्‍यो विकासको नयाँ खाका

नेपालगन्ज,बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले सार्वजनिक गरेको चुनावी घोषणापत्रले बाँके–२ को...

बाँके : ३ मा स्वतन्त्र उम्मेदवार शाहको नेकपा उम्मेदवार जि.एम.लाई समर्थन

बाँके , आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन...

नेपाल स्वास्थ्यकर्मी संघ बाँकेमा जागेश्वर बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपालगन्ज, नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्षमा जागेश्वर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । नेपालगन्जमा आज भएको छैठौं अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको...

मानवबेचविखन रोक्न बर्दियाको मधुवनमा युवा दूतहरु सक्रिय

नेपालगन्ज, बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक सम्पन्न गरेको छ ।क्लबले प्लान इन्टरनेशनल...

नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार

नेपालगन्ज , बाँकेको नेपालगन्ज धम्बोझीस्थित रहेका नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार गरेको छ । स्टोरका प्रोप्राइटर हाजी जाकिर हुसैन हलवाईले आफ्ना आभिभावक...

मधुवन नगरपालिकाको मानवबेचविखन नियन्त्रण समितिका सदस्यहरुको क्षमता बृद्धि गरिने

नेपालगन्ज, बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा...

बाँके युनेस्कोद्धारा राजापुरका युवा राजदूतहरूसँग योजना तर्जुमा बैठक

नेपालगन्ज, बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नगरपालिकाभित्रका युवा राजदूतहरूसँग समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न...

बाँकेको भोज भगवानपुर हुँदै दैनिक लाखौंको तस्करी, सशस्त्र प्रहरीको संलग्नतामा, स्थानीयको आरोप

मंसूर अली इद्रिशीनेपालगन्ज, बाँकेको राप्ती पारी नरैनापुर गाउँपालिका वडा नं ५ र ६ को सिमानामा पर्ने भोज भगवानपुर क्षेत्र हुँदै भारतबाट नेपाल तर्फ दैनिक...
Language »