सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै पीडित परिवारजनले सरकारसँग...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

बाढीपीडितको पीडामा तारकेश्वरको साथ, २८ लाख ४१ हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै तारकेश्वर नगरपालिकाले २८ लाख ४१...

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट...

ग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राम आजबाट शुरु

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायीहरुको हक हित र उत्थानको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलिरहेको ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा...

प्रदर्शनी मेलाको लागि भृकुटी मण्डपको बिकल्प खोजिदै

ललितपुर । यहि चैत अन्तिम सातामा “मेड इन नेपाल थिम” सहित “ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४” संचालन हुने भएको छ ।ललितपुर उद्योग वाणिज्य संघ...

विभिन्न देशमा वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

भारतमा समेत भजन गायनमार्फत आफूलाई चिनाइरहेकी सिम्पल खरेल

काठमाडौं । कमै संगीतकर्मी हुन्छन्, जो एकै समय भिन्न देशमा चर्चित छन् । पछिल्लो पुस्तामा यस्तो विरलै पाइन्छ । गायिका सिम्पल खरेल यसको उदाहरण...

माइती लिक्युड डिसवास र फटाफट मिस्त्री बिच कार्यसम्पादनमा सहकार्य गर्ने सहमती

काठमाडौं । हरेकको भान्छामा प्रयोगहुने माइती लिक्युड डिसवास र हरेकको घरमा नभईनहुने फटाफट मिस्त्री बिच कार्यसम्पादनमा सहकार्य गर्ने सहमती भएको छ ।बढ्दो बैदेशिक युवा...

महिलाले पनि घर धान्न सक्छन् भन्दै नायिका वर्षा राउतले थालिन् फेसियल हाउसमा काम

काठमाडौं । नेपाली दर्शकहरूले खुबै मन पराइरहेको चलचित्र‘महाजात्रा’मा नायिका वर्षा राउत ब्युटिसियनको भूमिकामा देखिएकी छिन् । महिलाले पनि आफ्नो श्रम र सीपबाट आर्थिक आम्दानी गर्न...
Language »