सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

काबुलबाट उद्धार भएका ६ सय ५४ नेपाली स्वदेश फर्किए, तीन सय ५० नेपाली स्वदेश आउने क्रममा (ट्रान्जिट)मा छन् 

अफगानिस्तानको काबुलबाट उद्धार भएका ६ सय ५४ नेपाली स्वदेश फर्किएका छन् । बाँकी करिब तीन सय ५० नेपाली स्वदेश आउने क्रममा दोहा, दुबई, लन्डन र...

पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अझै अन्योल

पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका...

एमाले तेस्रो धारका नेताहरू र ओली बिच कार्यान्वयन गर्ने समझदारी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेको तेस्रो धारका नेताहरूबीच एमाले एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने समझदारी बनेको छ। एमालेका...

एनआरएनए एसिया प्यासिफिक क्षेत्रको क्षेत्रिय संयोजक पदमा विनोद कुवँरले उम्मेदवारी घोषणा(प्रतिबद्धतासहित)

 काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रको क्षेत्रिय संयोजक पदमा विनोद कुवँरले उम्मेदवारी घोषणा गरेका छन् । कुँवरले...

मेलम्ची खानेपानी आयोजनाका ३३ गाडी बेचेको खुलासा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा प्रयोग भएका ३३ वटा गाडी आयोजना निर्माण कम्पनी सीएमसीले जानकारी नै नदिई बेचेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ...

तालिवानले कब्जा गरे पश्चात् के हुँदैछ अफगानिस्तानमा

अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुल कब्जा गरेको एक साता बितेको छ। गत आइतबार तालिबान लडाकुहरू बाहिरका सबै प्रान्तीय राजधानी कब्जा गरेपछि काबुल पसेका...
Language »