सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

अन्तिममा एक्लै भए आमाबुवा

गजल : — समीक्षा थापा जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर । बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर । सम्पत्ति होइन, सन्तान नै...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

कोरियोग्राफीदेखि निर्देशनसम्म दिपेश एसकेको छलाङ, ‘बबाल गर्दिन्छु’मा फिल्मी स्वाद

काठमाडौं । नृत्य निर्देशनमा आफ्नो पहिचान बनाउँदै आएका दिपेश एसके अहिले म्युजिक भिडियोको निर्देशन र मोडलिङमा समेत सक्रिय...

राजु परियार र बिमला सुनारको स्वरमा रहेको “दशैं आयो” गीत सार्वजानिक (भिडियो सहित )

काठमाडौं । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ सिर्जनालाई दर्शकमाझ र्पुयाउने उद्देश्यसहित “एक्टिभ म्युजिक प्रा.लि.”को प्रस्तुतिमा नयाँ सांगीतिक सिर्जना बजारमा...

शिवरात्रीको अवसर पारेर भजन सार्वजानिक ( भिडियो सहित )

काठमाडौं । नेपाली गीत संगीतको बजारमा पछिल्लो समय अत्यन्तै ब्यस्त र चर्चित गीतकार शंकर अधिकारी “घायल”को निर्देशनमा बनेको भजन सार्वजानिक भएको छ ।निर्भाना प्लसको...

नेपालको नम्बर एक ब्युटी पार्लरले गर्यो यस बर्ष को विद्यार्थीहरुलाई दिक्षित समारोह

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सैलुन फेसियल हाउसले यो वर्षको दिक्षान्त समारोह सम्पन्न गरेको छ । फेसियल हाउसबाट सौन्दर्यकलासम्बन्धी सिपमूलक तालिम लिएका विद्यार्थीहरूलाई...

एक्टिभ नेसनल स्टार कम्पिटिसन अन्तर्गत नृत्य बिधाको फाईनल सम्पन्न

काठमाडौं । गीत संगीत क्षेत्रमा लामो समयबाट सकृय भुमिका खेल्दै आएको एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा भएको एक्टिभ नेसनल स्टार कम्पिटिसन अन्तर्गत नृत्य बिधाको फाईनल...

‘शाखा अधिकृत कर्णविरुद्धको मुद्दामा न्याय पायौं’ – सुस्मा महरा

काठमाडौं। चाबहिलस्थित फेसियल हाउसकी सञ्चालिका सुस्मा महराले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण जोडिएको घटनामा आफूले न्याय पाएको बताएकी छन् । गत असार...

मिस तामाङ २०२४ को ताज रिया लामा लाई

काठमाडौ । मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङको १६ औँ संस्करण अर्थात मिस तामाङ २०२४ को ग्राण्ड फिनाली भव्यताको साथ सम्पन्न भएको छ ।...

एक्टिभ नेसनल स्टार कम्पिटिसन अन्तर्गत नृत्य बिधाको दोस्रो अडिसन सम्पन्न : फाईनल १९ गते हुने

काठमाडौं । गीत संगीत क्षेत्रमा लामो समयबाट सकृय भुमिका खेल्दै आएको एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा भएको एक्टिभ नेसनल स्टार कम्पिटिसन अन्तर्गत नृत्य बिधाको दोस्रो...
Language »